काठमाडौं - नेपालका पहिलो रक गायक माइक खड्काको ६९ वर्षको उमेरमा बिहीबार ललितपुर पुल्चोकस्थित निवासमा निधन भएको छ । विस्तृतमा