सर्वदलीय बैठक बालुवाटारमा सुरु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८८ दिन अगाडि
सर्वदलीय बैठक बालुवाटारमा सुरु

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका दलहरुको सहभागिता छ ।