गृहमन्त्री लामिछाने र ईयू प्रतिनिधि मण्डलका डेप्रेजबीच शिष्टाचार भेट

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८५ दिन अगाडि
गृहमन्त्री लामिछाने र ईयू प्रतिनिधि मण्डलका डेप्रेजबीच शिष्टाचार भेट

काठमाडौँ - उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेपालका लागि ईयू प्रतिनिधिमण्डलका राजदूत एच.ई.नोना डेप्रेजबीच शिष्टाचार भेटवार्ता भएको छ।

शुक्रबार भएको भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ।