महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५६ दिन अगाडि
महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

काठमाडौं -महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ ।

महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिएको छ ।उनका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो । उनीहरुले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन ।