नमस्ते ग्रुप ओसाका जापान २०२३ले अनाथ आश्रम सहयोगार्थ दुर्गेश कार्की एकल साँझ सम्पन्न गरेको छ ।
ओसाकामा अवस्थित इन्डीयन-नेपाली रेष्टुरेन्ट ( जिग्री दोहोरी साँझ राजा एण्ड क्याफे) मा गरिएको कार्यक्रममा दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा उठेको रकम अनाथ आश्रम र केही दु:खी पीडितलाई सहयोग गरिएको ग्रुपका सक्रिय सदस्य गणेश केसीले जानकारी दिए ।
