शनिवार र आइतबार यस्तो हुनेछ मौसम

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६९३ दिन अगाडि
शनिवार र आइतबार यस्तो हुनेछ मौसम

काठमाडौँ -जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भोलि शनिवार र आइतबार को मौसम सम्बन्धी पूर्वानुमान विवरण सार्वजनिक गरेको छ ।

भोलि दिउँसो कोसी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणता बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भोलि राती कोसी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणता बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशको थोरै  स्थानहरूमा तथा बान्की प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 आइतबार को मौसम

दिउँसो  कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणता बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।राती कोसी प्रदेश र सुदूर पश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणता बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

कोसी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै  स्थानहरूमा तथा बान्की प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । आगामी २४ घण्टामा भने कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेशका