दीपेन्द्रको निर्देशनमा फिल्म ‘हरिबहादुरको जुत्ता’ बन्ने, मुख्य भूमिकामा हरिवंश र प्रकाश

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७३५ दिन अगाडि
दीपेन्द्रको निर्देशनमा फिल्म ‘हरिबहादुरको जुत्ता’ बन्ने, मुख्य भूमिकामा हरिवंश र प्रकाश

काठमाडौँ– अभिनेता तथा हास्य कलाकार हरिवंश आचार्य फेरि ठूलो पर्दामा देखिने भएका छन् ।

उनी फिल्म ‘हरिबहादुरको जुत्ता’ बाट ठूलो पर्दामा देखिन लागेका हुन् । फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गर्ने भएका छन् । फिल्मका निर्माण सरोज वलीले गर्ने जनाएको छ । फिल्ममा हरिवंश आचार्यले ‘हरिबहादुर र मदनबहादुर’ को हरिबहादुरको भुमिका निर्वाह गर्ने भएका छन् । फिल्ममा आचार्य र गायक तथा कलाकार प्रकाश सपुत मुख्य भुमिकामा देखिने छन् ।