युवराज चौलागाईंको नयाँ गीत ‘शिरफूले माया’ बजारमा (भिडियोसहित)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६१२ दिन अगाडि
युवराज चौलागाईंको नयाँ गीत ‘शिरफूले माया’ बजारमा (भिडियोसहित)

काठमाडौं - युवराज चौलागाईंको नयाँ गीत ‘शिरफूले माया’ सार्वजनिक भएको छ । 

गीतमा युवराजसँगै र अनुष्का पाठकको स्वर रहेको छ । शब्द तथा संगीत राजकुमार बगरको छ । 

गीतको भिडियो पनि निर्माण भएको छ । राजिव समरको कोरियोग्राफी रहेको भिडियो बुद्ध थापाले खिचेका छन् । भिडियो निर्देशन शान थापाले गरेका छन् ।

भिडियोमा युवराज र अनुष्कासँगै प्रभातपल ठकुरी, विजय पुन, अन्जली अधिकारी, सुशीला थापालगायतको अभिनय छ।

गीत लोकलयमा आधारित छ ।
भिडियो