काठमाडौं । फिम्म एक्टर र एक्टर टेक वान बीचकाे विवाद समाधान भएकाे छ ।
विहिवार एक आपसमा छलफल गरि उक्त नामलाई लिएर भएकाे विवाद समाधान भएकाे हाे अब उक्त प्रदिप खड्का, दिव्या रायमाझी लगायतका कलाकार अभिनित फिल्म एक्टर टेक वान प्रदर्शन गर्न बाटाे खुलेकाे कुरा अधिवक्ता यज्ञमणि न्याैपानेले बताएका छन्।
