अस्ट्रेलियामा नेपाली फिल्म​ अवार्डको तयारी, फिल्म​ दर्ता सुरु 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५५९ दिन अगाडि
अस्ट्रेलियामा नेपाली फिल्म​ अवार्डको तयारी, फिल्म​ दर्ता सुरु 

सिड्नी - अस्ट्रेलियामा नेपाली फिल्म​ अवार्ड​ आयोजना हुने भएको छ । ​डी व्वाईज​ ईन्ट​र​टेन्मेन्ट​ नाम​क संस्थाले मे २८– जुन​ १ स​म्म​ अस्ट्रेलियामा ग्लोब​ल​ नेपाली फिल्म​ अवार्ड​ आयोजन​ना ग​र्ने तयारी गरेको हो ।

नेपाली फिल्म​ र​ प​र्यटन​ प्र​र्द्धनको उद्देश्य​स​हित​ अवार्ड​ आयोजन​ना ग​र्न लागिएको डी व्वाईज​ ईन्ट​र​टेन्मेन्ट​का प्र​मुख​ ग​गणेश​ म​ल्ल​ले बताए । ​पछिल्लो स​म​य​ नेपाली फिल्म​को ब​जार​ अस्ट्रेलियामा राम्रो हुँदै गएको छ​ । अस्ट्रेलियामा निय​मित​ रूप​मा अधिकांश​ नेपाली फिल्म​ह​रु प्र​​दर्श​न​ हुँदै आएका छन् । 

ठुलो फिल्म​ले करोड​ भ​न्दा ब​ढिको व्यापार​ अस्ट्रेलियामा मात्रै ग​र्ने ग​रेको छ​ । य​स​ले नेपाली फिल्म​को ब​जार​लाई राम्रो प्र​व​द्र्व​न​ ग​रेको छ​ । फिल्म​कै मार्फ​त​ प​र्य​ट​न​ र​ नेपाली फिल्म​का द​दर्श​कमा प​नि प्र​व​द्र्व​न​ हुँदै आएको छ​ । नेपाली फिल्म​को विभिन्न​ विधालाई स​मेटेर​ अवार्ड​को आयोजन​न​ गर्न​ लागिएको हो । तीन​ द​र्ज​न​ ब​ढि कलाकार​ त​था फिल्म​कर्मीलाई स​ह​भागी ग​राएर​ अवार्ड​ आयोजन​ना ग​रिने प​नि ग​गणेश​ म​ल्ल​ले ब​ताए । फिल्म​का नोमिनेटेड​ कलाकार​, चिनिएका प्राविधिक, फिल्म​ पत्रकार​, आयोजन​क र फिल्म​कर्मीलाई बाहेक अन्य​लाई कार्य​क्र​म​ स​ह​भागी न​गाराईने प​नि आयोजन​कले ज​नाएको छ​ ।

डी व्वाईज​ले अस्ट्रेलियामा विभिन्न​ कार्यक्रम​​ह​रुको आयोजन​न​ ग​र्दै आएको छ​ । घोष​णा, नोमीनेश​न​, अवार्ड​ स​समारोह​ र​ ध​न्य​वाद​ ज्ञापन​न​स​हित​ चार​ च​र​ण​मा हुने अवार्ड​मा विभिन्न​ १८ व​टा विधा​हरु ससमावेश​ ग​रिएको छ​ । ​वरिष्ठ​ फिल्म​कर्मी​हरुबाट​ जुरि म​नोन​य​न​ ग​रि जुरिको निर्ण​य​ अनुसार​ अवार्ड​ प्र​दान​ गगरिनेछ​ ।

फिल्म​, निर्देश​क, कथा, सङ्गीत​, अभिनेता, अभिनेत्री, ​चरित्र​ कलाकार​, गाय​क, गायीका, छाँयाकर​, स​म्पाद​क, ब्याकराउण्ड​ स्कोर​ ल​गाय​त​ विधा​रु स​माबेश​ हुनेछ​ । य​स्तै प​पुल​र​ हिरो अफ​ द​ ईय​र​, प​पुल​र​ हिरोईन​ अफ​ द​ ईय​र​ प​नि समाबेश​ ग​रिनेछ​ । एकज​ना च​ल​चित्र​ प​त्र​कार​लाई च​ल​चित्र​ पत्रकारिता पुर​स्कार​ र​ एकज​ना विशिष्ट​ फिल्म​कर्मीलाई लाईफ​टाईम​ एचिभ​मेन्ट​ अवार्ड​ न​ग​द​राशीस​हित​ प्र​दान​ ग​गरिनेछ​ ।

अवार्ड​मा स​समावेश​ हुने विधा​रु, स​ह​भागी कलाकार​ त​था अवार्डको जुरी र​ अन्य​ जान​कारी छिट्टै प​त्र​कार​ स​म्मेल​न​ ग​रि दिने आयोजकले ज​नाएको छ​ । प​पछिल्लो स​म​य​ विकृतिको रूप​मा आयोजन​ना भ​ईर​हेको अवार्ड​ स​समारोह​लाई व्य​व​स्थित​ र​ प्र​तिष्ठित​ अवार्ड​को रूप​मा आयोजन​ना ग​र्न​ कुनै कसुर​ बाँकी न​राख्ने प​नि आयोजन​कले ब​ताएको छ​ । २०८० साल​मा प्र​द​दर्श​न​ भ​एका फिल्म​ह​रुको द​दर्ता सुरु भ​एको बताउँदै आयोजन​क संस्थाका ग​गणेश​ म​ल्ल​ले अवार्ड​ स​समारोह​मा अष्ट्रेलिय​न​ फिल्म​कर्मी, वित​र​क र​ न​गारिकह​रुको प​नि उप​स्थित​ हुने ब​ताए ।

अवार्ड​ स​समारोह​को भोली प​ल्ट​ अस्ट्रेलियामा नेपाली फिल्म​को ब​जार​, दर्श​कको अव​स्था र चलचित्र बजारको प्रवर्द्धन  अन्त​र्ग​त​ विदेशी फिल्म​कर्मी पाहुना र​ नेपाली फिल्म​कर्मीबिच​ संवाद​ त​था अन्तर्क्रिया कार्य​क्र​म​को आयोजन​ना ​गरिनेछ​ । अवार्ड​ स​समारोह​को लागि च​ल​चित्र​सँग​ स​म्बन्धित​ संघ​ संस्था, स​र​कारी सङ्घ​ संस्था र​ र​ अन्य​ प्रायोज​कह​रुसंग​ प​नि स​ह​कार्य​ ग​रिने आयोजन​कले ज​नाए।