२३ पालिकाका निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी रद्द

 काठमाडाैँ -देशभरका स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत रहेका २३ अधिकृतको जिम्मेवारी खोसिएको छ । विस्तृतमा