रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

काठमाडाै‌ -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ। विस्तृतमा