जापानका नगर प्रमुखलाई बालेनले दिए ढाका टोपी र देशे मरुझ्याको प्रतिकृति उपहार

काठमाडौँ । नेपालको काठमाडौँ महानगरपालिका र जापानको मात्सुमोतो नगरविचको भगिनी सम्बन्ध नागरिक स्तरका कार्यक्रममा विस्तार भएको दुई नगरका प्रमुखहरुले बताएका छन्... विस्तृतमा