बाराको सिमरामा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते

काठमाडौं । बाराको सिमरामा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर छ । विस्तृतमा