कांग्रेसले विधानको सर्वोच्चता भूल्यो भने निरंकुशताको विरोध गर्ने हक गुमाउँछ- केसी

काठमाडौँ - नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी विधानको सर्वोच्चता भुलेमा निरंकुशताको विरोध गर्ने हक पनि गुमाउने बताएका छन् । विस्तृतमा