चिकित्सा शिक्षा: सःशुल्कतर्फ तेस्रो भर्नासूची विश्वविद्यालय र प्रतिष्ठानहरूमा पठाइयो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३२५ दिन अगाडि
चिकित्सा शिक्षा: सःशुल्कतर्फ तेस्रो भर्नासूची विश्वविद्यालय र प्रतिष्ठानहरूमा पठाइयो

काठमाडौं 

चिकित्सा शिक्षा आयोगले सःशुल्कतर्फ तेस्रो भर्नासूची विश्वविद्यालय तथा प्रतिष्ठानहरू पठाएको छ।

आयोगले  स्नातक तहको तेस्रो भर्ना सूचीमामात्र नयाँ समावेश  भएका उम्मेदवारहरूले स्वीकार, अस्वीकार वा परित्याग  गरेपश्चात अस्वीकार गरेका र परित्याग गरेका उम्मेदवारहरूको नाम हटाई सःशुल्क तर्फको तेस्रो  भर्ना सूची विद्यार्थी भर्नाका लागि विश्वविद्यालय तथा प्रतिष्ठानहरूमा पठाएको जनाएको छ।

हेर्नुहोस् सःशुल्कतर्फ विश्वविद्यालय तथा प्रतिष्ठानहरूमा पठाइएको तेस्रो भर्नासूची