भाटभटेनीको बेसमेन्ट हटाउँदै महानगर

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १५०८ दिन अगाडि
भाटभटेनीको बेसमेन्ट हटाउँदै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ मा रहेको भाटभटेनीमा महानगरले बेसमेन्टमा रहेको संरचना हटाउन सुरु गरेको छ ।

बेसमेन्टमा रहेको संरचना हटाउन महानगरले डोजर पनि साथमै लिएर गएको छ । भाटभटेनी सुपरमार्केटको बेसमेन्टमा पार्किङ प्रयोजनका लागि नक्सा पास भएता पनि अर्को प्रयोजन भएको पाइएकोले बेसमेन्टमा रहेका संरचना हटाउन लागेको काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।