राष्ट्रपतिविरुद्धका रिट शर्माको इजलासमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३०२ दिन अगाडि
राष्ट्रपतिविरुद्धका रिट शर्माको इजलासमा

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण गराउन राष्ट्रपतिलाई परमादेश दिनुपर्ने माग राखी सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनहरु न्यायाधीश डा. मनोज शर्माको इजलासमा परेका छन् ।

पाँच फरक रिट निवेदनहरु एकसाथ डा. शर्माको एकल इजलासमा पेशी तोकिएको हो । ३० वटाभन्दा पछि पालो परेकाले निवेदनहरुको सुनुवाइ हुने सम्भावना कम छ ।