सर्ट फिल्म ‘हार’को अफिसिय टिजर सार्वजनिक (भिडियो)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२६५ दिन अगाडि
सर्ट फिल्म ‘हार’को अफिसिय टिजर सार्वजनिक (भिडियो)

काठमाडौं । सर्ट फिल्म हार र्अथात् ‘डिफेट’को  अफिसियल टिजर सार्वजनिक भएको छ ।

आइतबार सार्वजनिक टिजरमा प्रेम सम्बन्ध र  त्यसपछि आइपर्ने उतारचढाबलाई देखाइको छ ।  जीवन साहीको लेखन तथा निर्देशनमा तयार फिल्ममा नायिका प्रतीक्षा खतीवडा र नायक प्रदिप बास्तोलाको मुख्य अभिनय रहेको छ ।  फिल्ममा खतिवडा र बास्तोलाका अलावा रत्न डंगोल, आशा भारती, अमुल्य राना, विनोद डंगोल र सुवर्ण लामाको अभिनय देख्न सकिन्छ ।  भाइब्स डिजिटलको अफिसियल यूट्युबमा सार्वजनिक टिजरमा रामेश्वर जिरेलको छायांकन तथा जोन राईको सम्पादन रहेको छ ।  

भिडियाे