नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतद्धारा मतदान

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १४६५ दिन अगाडि
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतद्धारा मतदान

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधि र प्रदेशसभाका लागि मतदान गरेका छन् ।

आज आइतबार भइरहेकाे प्रतिनिधि र प्रदेशसभाकाे निर्वाचनमा आइतवार विहान महतले नुवाकोट १ को पन्च्यकन्या गाउँपालिका राष्ट्रिय उच्च मावी मतदान केन्द्र मतदान गरेका हुन् ।

नुवाकोट १ बाट कांग्रेसका समानुपातिक उम्मेदवार महतले समाजिक सञ्जालमार्फत मतदान गरेको जानकारी गराए ।