प्रधानमन्त्री देउवाले गरे मतदान

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १४३८ दिन अगाडि
प्रधानमन्त्री देउवाले गरे मतदान

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति समेत रहेकाे शेर बहादुर देउवाले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि डडेल्धुराबाट मतदान गरेका छन । 

 

 उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन । उनी डडेलधुराबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार छन् ।

आफूले मतदान गरेका तस्वीर सामाजिक सञ्जालमा राख्दै देउवाले भनेका छन्, ‘मैले मतदान गरे, तपाईँहरु पनि मतदानमा सहभागी हुनुहोला ।’