मतदानकाे लागी लाइनमा बसेका एक वृद्धकाे मृत्यु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२४३ दिन अगाडि
मतदानकाे लागी लाइनमा बसेका एक वृद्धकाे मृत्यु

आइतवार देशभर भइरहेकाे प्रदेश सभा र प्रतिनिधि सभाकाे निर्वाचनका लागी मतदानका लाइन बसेका एक वृद्धको मृत्यु भएकाे छ 

तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्‍न  मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मृत्यु भएको हो ।

मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलका अनुसार लिम्बुको शव आफन्तलाई बुझाइएको छ ।