धनगढिमा बम विस्फाेट

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२४३ दिन अगाडि
धनगढिमा बम विस्फाेट

धनगढीको एक मतदान केन्द्र नजिक विस्फोट भएको छ।

उपमहानगरपालिकाको वडा नम्बर-२ स्थित शारदा मावि मतदान केन्द्र बाहिर विस्फोटक पदार्थ पड्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए।

बिहान केही विस्फोटक पदार्थ पड्किएको तर कुनै क्षति भने नभएको बताए।