नेकपा बहुमतको कार्यकर्ताहरु पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १४३८ दिन अगाडि
नेकपा बहुमतको कार्यकर्ताहरु पक्राउ

काठमाडौं - नेकपा बहुमतको कार्यकर्ताहरु काठमाडौंको माइतीघरबाट पक्राउ परेका छन् ।

निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हाे ।

देशभर मतदान चलिरहेका बेला नेकपा बहुमतका केही कार्यकर्ताले माइतीघरमा निर्वाचन बहिस्कारको माग राख्दै प्रदर्शन गर्न खाेज्दा पक्राउ परेका हुन् ।