उदयपुर- २ मा एमालेका रायमाझी निर्वाचित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२४१ दिन अगाडि
उदयपुर- २ मा एमालेका रायमाझी निर्वाचित

काठमाडौं - उदयपुर–२ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन् ।

 

रायमाझीले एकीकृत समाजवादीकाका उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गरेका हुन् ।