नवलपरासी पूर्व-१ बाट कांग्रेस नेता शशांक कोइराला विजयी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १४६१ दिन अगाडि
नवलपरासी पूर्व-१ बाट कांग्रेस नेता शशांक कोइराला विजयी

काठमाडौं । नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता शशांक कोइराला निर्वाचित भएका छन् । 

उनले २७ हजार ६७ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गरे । पौडेलले २५ हजार ४७ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम २४ हजार ५ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।