कपिलवस्तु-१ बाट एमालेका अधिकारी निर्वाचित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १४६० दिन अगाडि
कपिलवस्तु-१ बाट एमालेका  अधिकारी निर्वाचित

कपिलवस्तु निर्वाचन क्षेत्र-१बाट प्रतिनिधिसभामा नेकपा एमालेका उम्‍मेदवार बलराम अधिकारी निर्वाचित भएका छन् ।

कपिलवस्तु निर्वाचन क्षेत्र-१बाट प्रतिनिधिसभामा नेकपा एमालेका उम्‍मेदवार बलराम अधिकारी निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्‍मेदवार चक्रपाणि खनाललाई १८ हजार ४२९ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।
बलरामले ३६ हजार ६१९५ मत पाउँदा उनका प्रतिस्पर्धी खनालले १८ हजार १९० मत मात्र ल्‍याए ।

यस्तै जनमत पार्टीका नरेन्द्रप्रसाद चौधरीले ८ हजार ३९३ मत, नागरिक उन्मुक्ति पार्टीका राम मिलन थारूले ५ हजार ६३६ मत ल्‍याए ।