पाल्पा-२ बाट एमालेका ठाकुर गैरे निर्वाचित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२३९ दिन अगाडि
पाल्पा-२ बाट एमालेका ठाकुर गैरे निर्वाचित

काठमाडाै‍ ।  पाल्पा-२ बाट नेकपा एमालेका उम्‍मेदवार ठाकुर प्रसाद गैरे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

एकीकृत समाजवादीका उम्‍मेदवार सोमप्रसाद पाण्डेलाई ३ हजार ९६६ मतान्तरले पराजित गर्दै गैरै निर्वाचित भएका हुन् । गैरेले २७ हजार ८१७ मत पाउँदा एकीकृत समाजवादीका पाण्डेले २३ हजार ८५१ मत ल्‍याए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार सोमप्रसाद गेरै ५ हजार १८० मत मात्र ल्याए ।