कार्कीले चार दलका ६० सांसदको समर्थनमा गरे मुख्यमन्त्रीको दावी पेस

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १४१७ दिन अगाडि
कार्कीले चार दलका ६० सांसदको समर्थनमा  गरे मुख्यमन्त्रीको दावी पेस

काठमाडौं - चार दलको समर्थनमा नेकपा एमालेका हिक्मत कार्कीले  मुख्यमन्त्री दावी पेस गरेका छन् ।