माघ १५ मा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १४१५ दिन अगाडि
माघ १५ मा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक 

काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ १५ गते बस्ने भएको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले यही पुस २८ गते बिहीबार अपरान्ह १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भनिएको केन्द्रीय समितिको बैठक माघ १५ गते आइतबार अपरान्ह १ बजे बस्ने भएको  जानकारी दिएका छन् ।