नेपाल टी–२० लिगकाे उपाधी लुम्बिनी अल स्टार्सलाइ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९१ दिन अगाडि
नेपाल टी–२० लिगकाे उपाधी लुम्बिनी अल स्टार्सलाइ

काठमाडौं - विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गरी लुम्बिनी अल स्टार्सले नेपाल टी–२० लिगको उपाधि जितेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको लो स्कोरिङ खेलमा १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १०९ रनमात्र बनाउन सक्यो ।