एकीकृत समाजवादीको सचिवालय सदस्यमा भूसाल मनोनित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९४ दिन अगाडि
एकीकृत समाजवादीको सचिवालय सदस्यमा  भूसाल  मनोनित

काठमाडौं - नेकपा एकीकृत समाजवादीले नेता घनश्याम भूसाललाई केन्द्रीय सचिवालय सदस्य मनोनित गरेको छ ।

शनिबार विहान बसेको एकीकृत समाजवादीको बैठकले नेता भूसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको हो ।

मंसिर ४ को चुनावअघि नेकपा एमाले छाडेका भूसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।