कांग्रेसबाट जंगिलाल यादव मधेश प्रदेशमा सभामुखको उम्मेदवार

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९२ दिन अगाडि
कांग्रेसबाट जंगिलाल यादव मधेश प्रदेशमा सभामुखको उम्मेदवार

काठमाडौं - नेपाली कांग्रेसले मधेश प्रदेशको सभामुखका लागि जंगिलाल यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रचारप्रसार प्रमुख नितेशकुमार गुप्ताले शनिबार बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले सर्लाही जिल्लाबाट प्रदेश सभामा निर्वाचित यादबलाई उम्मरेदवार बनाउने निर्णय गरेको  बताएका छन् ।

मधेश प्रदेशमा आजै सभामुखको लागि मनोनयन दर्ता हुँदैछ । सत्ता पक्षबाट एमालेका रामचन्द्र मण्डलले उम्मेदवारी दिंदैछन् ।