पोखरा जाँदै प्रधानमन्त्री प्रचण्ड

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९३ दिन अगाडि
पोखरा जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जाने भएका छन् ।

आइतबार विहान यती एयरलाइन्सको विमान दुर्घटना भएको छ ।

दुर्घटनामा परेकाहरुको उद्दार चलिरहेको छ । यसबारे छलफल गर्न आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री प्रचण्ड आफैं पोखरा जाने निर्णयमा पुगेका हुन् ।