दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटियो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९० दिन अगाडि
दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटियो

काठमाडौं - पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ भेटिएको छ। 

आज सोमबार बिहानैदेखि उद्धार तथा खोजिमा खटिएको टोलीले घटनास्थलबाट ब्ल्याक बक्स फेला पारेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।