जनमत पार्टीका अब्दुल खानले सम्हालेनन् मन्त्रालय

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८७ दिन अगाडि
जनमत पार्टीका अब्दुल खानले सम्हालेनन् मन्त्रालय

काठमाडौं - सीके राउत नेतृत्त्वको जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खानले आफ्नो मन्त्रालयप्रति असन्तुष्टि जनाउँदै सम्हालेका छैनन् ।

 

स्रोतले आफूहरुले रोजेको मन्त्रालय नपाएको भन्दै उनी मन्त्रालय नपुगेको जानकारी दिए । सो पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मागेको थियो ।

तर आज उनलाई खानेपानी मन्त्रालय तोकिएको थियो । त्यसमा असन्तुष्टि जनाउँदै उनी मन्त्रालयमा नगएको स्रोत बताउँछ ।