काठमाडौं - जिल्ला अदालत तनहुँले अभिनेता पल साहलाई सफाई दिएको छ ।
नाबालिक गायिकामाथि यौन दुरुपयोगको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको हाे ।