माघ ७ गते उपसभामुखको निर्वाचन हुने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८९ दिन अगाडि
माघ ७ गते उपसभामुखको निर्वाचन हुने

काठमाडौँ - प्रतिनिधिसभाको उपभामुख निर्वाचन आगामी माघ ७ गते हुने भएको छ ।

संसदका जेष्ठ सदस्यको रुपमा सभाध्यक्ष पशुपतिशमशेर राणाले उपसभामुखको निर्वाचन गर्न मिति तोकेका हुन् ।

उपसभामुखको निर्वाचन तालिका आजै प्रकाशित गर्न संसद सचिवालयलाई निर्देशन दिएको छ ।