सभामुख देबराज घिमिरेद्वारा एमालेको पार्टी सदस्यता परित्याग

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८८ दिन अगाडि
सभामुख देबराज घिमिरेद्वारा एमालेको पार्टी सदस्यता परित्याग

काठमाडाैं- प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएपछि देबराज घिमिरेले नेकपा एमालेको पार्टी सदस्यता त्यागेका छन् ।

बिहीबार सत्ता गठबन्धनकातर्फबाट सभामुखमा निर्वाचित भएका घिमिरेले आज विज्ञप्ति जारी गर्दै आफै एमालेको सदस्यता त्यागेको जानकारी गराएका हुन् ।

यससँगै उनी एमालेको सबै जिम्मेवारीबाट अगल भएका छन् ।