हवाइ सुरक्षा सुनिश्चित गर्न माग गर्दै माइतिघरमा प्रदर्शन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८७ दिन अगाडि
हवाइ सुरक्षा सुनिश्चित गर्न माग गर्दै माइतिघरमा प्रदर्शन

काठमाडाैं-  नेपाली आकाशमा हवाइ सुरक्षा सुनिश्चित गर्न माग गर्दै प्रदर्शन भएको छ ।

उड्डयन क्षेत्रमा राजनीतिक नियुक्ति बन्द गरी विशेषज्ञ र अनुभवी महानिर्देशक नियुक्त गर्न माग गर्दै अभियन्ताहरुले काठमाडाैंकाे माइतिघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले १० वर्षभन्दा पुराना विमान आयात निषेध गरिनुपर्ने, नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक निकाय मात्र बनाई छुट्टै स्वतन्त्र नियामक निकाय बनाउनुपर्ने लगायतका माग राखेका छन् ।

श्राेत- नयाँ पत्रिका