काठमाडाै -राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलाई शपथ गराइएको छ ।
सोमवार दिउँसो प्रधानमन्त्री एवं आयोगका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ले शपथ गराएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ ।