स्पट फिक्सिङमा संलग्न २ क्रिकेटरलाई पक्राउ गर्ने तयारी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८३ दिन अगाडि
स्पट फिक्सिङमा संलग्न २ क्रिकेटरलाई पक्राउ गर्ने तयारी

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी र पूर्व राष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ ।

केन्द्रीय अनुन्धान ब्युरोका एकजना प्रहरी अधिकृतले टि–२० लिगमा स्पट फिक्सिङमा संलग्न आरोपमा उनीहरुलाई पक्राउ गर्न लागिएको बताएका छन् ।