भूकम्पले घर भत्कियो, थप विवरण आउन बाँकी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८२ दिन अगाडि
भूकम्पले घर भत्कियो, थप विवरण आउन बाँकी

धनगढी - बाजुरामा ५.९ म्‍याग्निच्यूडको भूकम्प जाँदा एक घर भत्किएको छ ।

बाजुराको बडिमालिका नगरपालिका-७ मा एउटा घर भत्केको डिएसपी सुर्य थापाले बताए । उनका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ ।

उद्दारका लागि प्रहरी परिचालन गरिएको डिएसपी सुर्य थापाले बताए ।