माओवादी स्कुल विभागको बैठक पेरिसडाँडामा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८१ दिन अगाडि
माओवादी स्कुल विभागको बैठक पेरिसडाँडामा

काठमाडौँ - नेकपा माओवाद केन्द्रको स्कुल विभाग बैठक जारी छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्कुल विभागको बैठक भर्खरै सुरु भएको हो । पार्टीमा राजनीतिक र वैचारिक प्रशिक्षण कार्यलाई बलियो बनाउन स्कुल विभाग सक्रिय भएको हो ।

स्कुल विभाग प्रमुखमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड छन भने उपप्रमुखमा गिरिराजमणि पोखरेल छन् । स्कुल विभाग प्रमुखको अनुपस्थितमा पोखरेलले बैठक राखेर संगठनलाई सक्रिय बनाउन लागेका हुन् ।