कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८१ दिन अगाडि
कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं -नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

माघ १५ गते बस्‍ने भनिएको केन्द्रीय समिमिति बैठक विशेष कारणबस अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।यसअघि केन्द्रीय समिति बैठक पटक-पटक सारिँदै आएको थियो ।