नेता घनश्याम भुसाललाई महासचिव बनाउने तयारी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३९९ दिन अगाडि
नेता घनश्याम भुसाललाई महासचिव बनाउने तयारी

काठमाडौं -नेकपा एकीकृत समाजवादीले हालै पार्टी प्रवेश गरेका नेता घनश्याम भुसाललाई महासचिव बनाउने तयारी गरेकाे छ ।

स्राेतका अनुसार हालका महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाएर घनश्यामलाई महासचिव बनाउने तयारी भइरहेकाे हाे । स्राेतले भन्याे,’ यसको औपचारिक निर्णय भने २१-२२ माघमा बोलाइएको केन्द्रीय कमिटी बैठकबाट हुने छ।’ चुनावअघि एमाले त्यागेका भुसाल २९ पुसमा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।