अभिनेता पुष्पले व्रतबन्ध गरे

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८२ दिन अगाडि
अभिनेता पुष्पले व्रतबन्ध गरे

काठमाडौँ - अभिनेता पुष्प खड्काले व्रतबन्ध गराेका छन् ।

कैलालीस्थित घरमा बिहीबार एक समारोहका बीच उनको व्रतबन्ध म्युजिक भिडियो निर्देशक माइल चन्दले बताएका छन् ।

थुप्रै फिल्म तथा म्युजिक भिडियो अभिनय गरेका पुष्प पछिल्लो समयका फिल्मको चल्तीको हिरो हुन् । निर्देशक माइकलले व्रतबन्धले विवाहका लागि बाटो खुलेको बताएका छन् ।

उनले पुष्पको व्रतबन्धको एक तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेका छन्, ‘चलचित्र तथा म्युजिक भिडियोका कलाकार पुष्प खड्काको व्रतबन्ध भएको छ । अव बाटो खुल्यो । म लुगा सिलाउन हिँडे ।