आज सुनको मूल्य कति ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११७५ दिन अगाडि
आज सुनको मूल्य कति ?

काठमाडौं - नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ ।

शुक्रबार तोलामा १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार सामान्य बढेर १ लाख ६ हजार रुपैयाँ पुगेको हो।

यस्तै आइतबार तेजाबी सुनको मूल्य १ लाख ५ हजार ५०० छ भने चाँदीको मूल्य तोलामा १३६५ रुपैयाँ रहेको छ।  यसअघि शुक्रबार चाँदी तोलामा १३८० रुपैयाँमा कारोबार भएको थियो ।