मन्त्रीपरिषद बैठक बस्दै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११७८ दिन अगाडि
मन्त्रीपरिषद बैठक बस्दै

काठमाडौं -मन्त्रीपरिषदको बैठक आज बस्ने भएको छ।

बैठक दिउँसो चार बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहरबारमा बस्न लागेको हो ।

यो नियमित बैठक हो ।नियमति बैठक भए पनि यसमा राष्ट्रपति निर्वाचनबारे पनि छलफल हुने छ।