भोलि माओवादीको स्थायी कमिटी बैठक सकिने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३९४ दिन अगाडि
भोलि माओवादीको स्थायी कमिटी बैठक सकिने

काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिने भएको छ ।

आज बसेको पदाधिकारी बैठकले बुधबार १२ बजे अर्को पदाधिकारी बैठक र त्यसलगत्तै स्थायी कमिटी बैठक बसेर समापन गर्ने निर्णय गरेको हो ।

आजको पदाधिकारी बैठकमा गृहमन्त्री र राष्ट्रपति लगायतका विषयमा छलफल भएको नेता पेशल खतिवडाले जानकारी दिए ।